stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सन नेपाल लाइफ इन्स्योरेन्सको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त भएका छन् । वित्तीय क्षेत्रमा करिव दुई दशक लामो अनुभव भएका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीका कर्मचारी, अभिकर्ता तथा विभिन्न क्षेत्रका सेवाग्राहीसँग राम्रो र नरम व्यवहार गर्दै रहेका चौलागाईलाई कम्पनीले सूचना अधिकारीको समेत जिम्मेवारी दिएको छ ।

यसअघि आइएमई लाइफमा सहायक महाप्रबन्धक, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफमा समेत वषौं काम गरेका चौलागाईको आगमनसँगै सन नेपाल लाइफले व्यवसाय वृद्धि र सुशासन कायममा सहयोग मिलेको छ ।

 

prabhu mahalaxmi
kumari