sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्रभु महालक्ष्मी लाइफको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले  संस्थापक शेयरधनीको  नाममा रहेको  २१  लाख  ९६ हजार  कित्ता  शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा भने सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर किन्न आवेदन दिँदा घटीमा २ लाख कित्ता शेयरकका लागि आवेदन दिनु पर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएकाले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।

इच्छुक संस्थापकले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

gold
prabhu bank
nawakantipur long