129
काठमाडौं । नेपाल स्टक एक्सचेन्जे (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस कम्पनीले सेयरधनीलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Aarthik Sanjal