citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा जिआइसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्नको  लागि  निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

himalayan life insurance
igi long