stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजबाट हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो।

त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो।

सोही  शेयरका  लकइन  अवधि  आज  असार १० गतेबाट  सकिने कम्पनीले  जानकारी  गराएको हो।

IME Lifesidebar
prabhu mahalaxmi
kumari