citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ पदका लागि कर्मचारी माग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले हेल्थ असिस्टेन्टका लागि केही र आइटी अफिसर, आइटी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदन दिनका लागि हेल्थ असिस्टेन्टका लागि मान्यता प्राप्त शिक्षणा संस्थाबाट जनरल मेडिसियन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्नेछ ।

आइटी अफिसका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट टेक्नोलोजि वा कम्प्यूटर साइन्स विषयमा ब्याचलर गरेको हुनुपर्नेछ ।

इन्स्योरेन्स कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्ना शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजात सहित असार ७ गतेत्रि आवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long