sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवमा दिनेशलाल कर्ण नियुक्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति (बोर्ड) को सचिवमा निर्देशक दिनेशलाल कर्ण नियुक्त भएका छन्।

प्राधिकरण सञ्चालक समितिको आज बैठकले निर्देशक कर्णलाई बोर्ड सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आज आइतबारबाटै लागू भएको छ।

यसअघि बोर्ड सचिवको जिम्मेवारी कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्हाल्दै आएका थिए। उमेर हदका कारण पौडेल सेवा निवृत्त भएपछि बोर्ड सचिवको जिम्मेवारी निर्देशक कर्णलाई दिइएको हो।

तत्काली बीमा समितिमा अधिकृत तहबाट जागिरमा प्रवेश गरेका पौडेल उमेर हकका कारण जेठ १२ गते सेवा निवृत्त भएका हुन्। उनलाई आज प्राधिकरणमा बिदाइ गरिएको थियो। उनले ३ दशक बढी कार्यान्वयन हासिल गरेका छन्।

gold
kumari bank
nawakantipur long