citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सूर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले वैशाख महिनामा १९६ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा १८ सय १७ वटा दाबीबापत ६६ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

gold
himalayan life insurance long ad