stcnepal long ad
global ime bank long

नेप्सेमा थपियो पौने १० लाख कित्ता शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ९ लाख ८१ हजार ९० कित्ता शेयर थपिएको छ ।

यस कम्पनीले केही समय अगाडी हकप्रद शेयर विक्री गरेको थियो । सो समयमा विक्री हुन नसकेको शेयर लिलामी प्रक्रिया मार्फत विक्रीमा  ल्याएको थियो ।  सोही शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

IME Lifesidebar
kumari