citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच सम्झौतापत्रमा हस्ताक्षर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के।सी। र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष श्री चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको संघले जनाएकोछ ।

यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको जनाएकोछ ।

himalayan life insurance
igi long