citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द गर्ने निर्णय

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले घोषणा गरेको लाभांश रद्द गरिएको छ ।कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, नियामक निकाय नेपाल बीमा प्राधिकरणले वैशाख २४ गते कम्पनीलाई पत्राचार गर्दै घोषणा गरेको लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

himalayan life insurance
igi long