citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सिटिजन लाइफ इन्स्योरेन्सको जेन जेड लक्षित कार्यक्रम सुरु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक, जेन जेड (जेनेरेसन–जेड) अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भविष्यका लागि जीवन बिमा र लगानीको महत्त्वबारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई सचेत गराउने उद्धेश्य छ ।

इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढगंले सेवाग्राहीलाई सहायता पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार गरेको जनाएको छ ।

पछिल्लो समयमा सिटिजन लाइफ युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याइसकेको छ ।

अनलाइन मार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी समेत रहेको कम्पनीको दाबी छ ।

gold
himalayan life insurance long ad