evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रकाशित गरेको २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ।

एक कार्यक्रम आयोजना गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन्। कम्पनीले हरेक वर्ष आफ्ना ग्राहक तथा कर्मचारीलाई वितरण गर्नका लागि भित्ते तथा टेबुल क्यालेन्डर प्रकाशित गर्दै आएको छ।

वर्ष २०८१ को क्यालेन्डरमा देशको विभिन्न हिमाल, धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको तस्बिर समावेश गरिएका छन्।

ती तस्बिरहरु नेपालको प्रसिद्घ फोटोग्राफर जगदीश तिवारीले विभिन्न कालखण्डमा खिचेको बताइएको छ।

igi long
himalayan life insurance long ad