citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर पनि जारी गर्ने भएको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउन लाभांशपश्चात् ४२ प्रतिशत अर्थात् एक कित्ता सेयरबराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात् ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको हो ।

gold
himalayan life insurance long ad