macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माघ २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २१ गते आइतबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि यसले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न युनाइटेड अजोडले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad