citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

हिमालयन लाइफ इन्स्योरेन्सको आज साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बिहीबार माघ १८ गते बस्दैछ । यस कम्पनीले लाभांश बिनै साधारण सभा बोलाएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा मार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad