macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन लाइफको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ ।

कम्पनीको हिजो माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

himalayan life insurance
igi long
NTA long ad