citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएलजी इन्स्योरेन्सको फागुन ३ गते १८ औं वार्षिक साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्सले फागुन ३ गते १८ औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

यसर्थ माघ २४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।साधारणसभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

gold
himalayan life insurance long ad