stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २२ गते दिउसो २ बजे बसेको सञ्चालक समितिको निर्णयले लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले साबिकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/०७९को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

prabhu mahalaxmi
kumari