macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भदौ २४ गतेदेखि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भदौ २४ गतेदेखि २७ गतेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले जनाएको छ । तालिम कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आयोजना हुनेछ । उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

तालिम लिन इच्छुक संस्थाका प्रतिनिधिले नागरिता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु (नोटरीसहित)  को प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, संस्थाको हकमा सिफारिस पत्र लगायतका कागजात संस्थाको इमेलमा पठाउन कम्पनीले आग्रह गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad