stcnepal long ad
ime life insurance
global ime bank long

बिमा समितिको निर्णय, कोरोना बिमा पुनः सुरु गर्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । कोरोना बिमा स्थगित गर्ने बिमा समितिको निर्देशन २४ घन्टा पनि नबित्दै फेरि परिवर्तन भएको छ ।
अब फेरि कोरोना बिमा कार्यक्रमलाई निरन्तरता दिन बिमा समितिले शुक्रबार निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
यसअघि बिहीबार मात्रै समितिले कोरोना बिमा स्थगित गर्न निर्देशन दिएको थियो ।
यस्तो बिमा २०७७ चैत मसान्तसम्म कायम रहनेछ । २०७७ वैशाख ७ गतेबाट कोरोना बिमा कार्यक्रम लागू भएको थियो ।
बिहीबार बिमा समितिले बिमा कम्पनीहरुको दायित्वभन्दा बढी बिमा गर्नुपर्ने अवस्था आएको भन्दै रोक्न निर्देशन दिएको थियो ।

Post Your Comment

prabhu mahalaxmi
kumari