citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डिशहोमले पायो आईएसओ गुणस्तर ८८८

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । डिशहोम आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको छ । नेपालमा डीटीएच सेवाप्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको हो ।

अमेरिको क्वालिटी स्ट्याण्डर्ड्स रजिस्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई प्रमाणीकरण गरेको कम्पनीले जनाएको हो ।

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुनाकाप्चासम्म गुणस्तरीय सेवाप्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवाप्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको दाबी गरेको छ ।

यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long