citizens life insurance long ad
stcnepal long ad

कात्तिक २५ गते एनसेल आजियाटाको साधारण सभा बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । कात्तिक २५ गते एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

IME Life
kumari