stcnepal long ad
global ime bank long

टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । कोरोना भाइरस (कोभिड) १९ का रोकथामका लागि सरकारले ‘लगडाउन’को  घोषणा गरेसँगै विभिन्न कर्पोरेट हाउसहरुले सुविधा सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा नेपाल टेलिकमले रिचार्ज कार्डमा सतप्रतिशत बोनसको घोषणा गरेको छ ।

बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैंठकले रिचार्ज कार्ड र पोस मेसिनबाट रिचार्ज गर्दा १०० प्रतिशत बोनस पाइने ब्यबस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

टेलिकमले सापटी भने प्रविधिक रुपमा समस्या आएकाले उपलब्ध गरान नसक्ने भएको उनले जानकारी गराए ।

IME Lifesidebar
kumari