citizens life insurance long ad
stcnepal long ad
national life

दराजले इन–एप सुविधा ‘दराज जेम्स’ लन्च गरेको घोषणा

Prabhu Insurance Long Ad

काठमाडौं । दराजले इन–एप सुविधा ‘दराज जेम्स’ लन्च गरेको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एपबाट सामान खरिद गर्दा भउचर पाउने छन् ।

‘जेम्स’ दराज एपमा लगातार खरिद गरिरहेका ग्राहकहरूका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली भएको दराजले जनाएको छ ।

ग्राहकहरुले जेम्स कलेक्ट गरि भउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, ग्राहकहरुले तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् । दराज एपमा हरेक दिन लगइन गरी दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरू पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिने दराजले जनाएको छ । यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ भएको बताइएको छ ।

 

himalayan life insurance
igi long