stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनसेल भयो पब्लिक कम्पनी, आईपीओ निष्काशनको बाटो खुल्यो ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल प्राइभेट लिमिटेड अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।

कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल आजियटा लिमिटेड रहेको छ । कम्पनी ऐन २०६३ को दफा १३ ९१० बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ । एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long