citizens life insurance long ad
stcnepal long ad
national life

आईपिओको अनुमति माग्दै डिसहोम धितोपत्र बोर्डमा

Prabhu Insurance Long Ad

काठमाडौं । टेलिभिजन सेवा प्रदायक संस्था डिसहोमले प्राथमिक शेयर आईपिओ जारी गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता शेयर आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ ।

डिसहोमले भर्खरै मात्र आईपिओ जारी गर्ने प्रक्रियया सुरु गरेकाले समय भने केही महिना लाग्ने सक्ने जनाइएको छ ।

डिस होमले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपिओ जारी गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेर धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले गत असार ३० गते बोर्डमा आवेदन दर्ता गराएको छ ।

himalayan life insurance
igi long