stcnepal long ad
global ime bank long

मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक पहिलो कम्पनी बन्न सफल भएको छ । सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।

सअघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनीले दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने जनाएको छ । अब यो कम्पनीले नेपालकै सर्वाधिक विश्वसनिय ब्राण्डको रुपमा स्थापित भएको मारुतीको दावी छ ।

 

IME Lifesidebar
kumari