citizens life insurance long ad
stcnepal long ad

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई नेपाल हस्तकला महासंघले स्वागत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । सोमबार नेपाल हस्तकला महासंघको सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिनुभएको थियो ।

IME Life
kumari