citizens life insurance long ad
stcnepal long ad

आज बिहीबार सुनको भाउ घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रुपैयाँमा निधारण गरिएको छ ।

IME Life
kumari