citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सुनको मूल्य आज तोलामा ३ सयले घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । गत शुक्रबार सुनको मूल्य प्रति तोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रति तोला १३१० रहेको महासंघले जनाएको छ ।

gold
himalayan life insurance long ad