stcnepal long ad
global ime bank long

आज शुक्रबार सुनको प्रतितोला १ सय रुपैयाँ घटे ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनको भाउ शुक्रबार प्रतितोला १ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसदिन चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा आएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

IME Lifesidebar
kumari