stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तोकिएको छ।

बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।

IME Lifesidebar
kumari