stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनको मूल्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निरन्तर दुई दिन बढेको सुनको मूल्य बिहीबार घटेको छ । आज  बिहीबार सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि यस दिन तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।

IME Lifesidebar
kumari