stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गन आज (मंसिर २६ गते, सोमबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभा र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

prabhu mahalaxmi
kumari