sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पुस ८ गते माउन्टेन इनर्जीको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुने जनाएको छ।

सभाले सञ्चालक समितीले प्रस्ताव गरेको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २

०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एकदिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा मंसिर २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

gold
prabhu bank
nawakantipur long