citizens life insurance long ad
stcnepal long ad

आज चिलिमे हाइड्रोपावरको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज  पुस २३ गते शुक्रबार चिलिमे जलविद्युत कम्पनीको साधारण सभा  बस्दैछ । साधारण सभा स्काई जोन रेष्ट्रो एन्ड ब्यांकेट्स, धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले १५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिन लागेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । सभा प्रयोजनका लागि चिलिमेले पुस १५ गते बुक क्लोज गरिसकेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।

IME Life
kumari