citizens life insurance long ad
stcnepal long ad

एकैपटक २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। गृह मन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को एकसाथ सरुवा गरेका छन् । जस अनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यस अघि हेडक्वाटरको अपराध अनुसन्धान विभागमा थिए ।

महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । हेडक्वाटरका भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

IME Life
kumari