citizens life insurance long ad
stcnepal long ad
national life

पुस १३ गते सान्जेन जलविद्युत कम्पनीले वार्षिक साधारण सभा गर्ने

Prabhu Insurance Long Ad

काठमाडौं । पुस १३ गते साञ्जेन जलविद्युत कम्पनीले  वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।

साञ्जेनले यस वर्ष लाभांश भने वितरण नगर्ने भएको छ । लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा समावेश हुने छैन ।

सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि पुस ५ गतेदेखि बुक क्लोज गरेको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

himalayan life insurance
igi long