citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज कात्तिक ११ गते सानिमा माईको साधारण सभा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज कात्तिक ११ गते सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुँदैछ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुँक्ता पूजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

himalayan life insurance
igi long