sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज कात्तिक ११ गते सानिमा माईको साधारण सभा 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आज कात्तिक ११ गते सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुँदैछ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुँक्ता पूजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

gold
kumari bank
nawakantipur long