citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अरुण भ्याली हाइड्रोपावरको आज साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश वितरण सहितका प्रस्ताव पारित गर्न आज आइतबार असोज २४ गते साधारण सभा बस्दैछ । सभा बिहान ११ बजे बस्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरिसकेको छ । असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाएका छन् ।

यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट ५०प्रतिशत कप्रद निष्कासन गर्ने तयारी पनि गरिएको छ ।

himalayan life insurance
igi long