kumari bank
Prabhu Insurance
stcnepal long ad

अरुण भ्याली हाइड्रोपावरको आज साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश वितरण सहितका प्रस्ताव पारित गर्न आज आइतबार असोज २४ गते साधारण सभा बस्दैछ । सभा बिहान ११ बजे बस्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरिसकेको छ । असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाएका छन् ।

यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट ५०प्रतिशत कप्रद निष्कासन गर्ने तयारी पनि गरिएको छ ।


२४ असोज २०७८, आइतवार ०८:१८ बजे प्रकाशित

nabil bank