stcnepal long ad
global ime bank long

अरुण भ्याली हाइड्रोपावरको ५०% हकप्रद समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५०% हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्नेछ ।

नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाले ५०५ हकप्रद सेयरको लागि चैत ९ गते एक दिन बुक क्लोज गरेको छ । तसर्थ, चैत ८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

IME Lifesidebar
kumari