stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मंसिर ३० गते म्याग्दी हाइड्रोपावरको साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ ।

कात्तिक १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो को स्वीकृत गर्ने भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७७र/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयमा छलफल गर्ने छ ।

prabhu mahalaxmi
kumari