citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एचआइडीसीएलको पुस २४ गते वार्षिक साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते शुक्रबार बुक क्लोज गरिसकेको छ ।

तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।

gold
himalayan life insurance long ad