stcnepal long ad
global ime bank long

नेप्सेमा सानिमा माइ हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा माइ हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४८८.१८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार ५३७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयर बजारमा कारोबार खुल्नेछ ।

IME Lifesidebar
kumari