citizens life insurance long ad

तेह्रथुम पावर कम्पनीको सातौं वार्षिक साधारण सभा पुस २६ गते

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीले पुस २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। यद्यपि कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।

साधारण सभामा गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।पुस १५ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा उपस्थित हुन पाउनेछन् ।  कम्पनीको साधारण सभा मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा मध्यान्ह साढे १२ बजेदेखि शुरु हुनेछ ।

IME Life
kumari