citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बुद्धभुमी नेपाल  हाइड्रोपावर  कम्पनीले  जेठ ३० गते विशेष साधारण सभा गर्ने भएको छ । साधारण सभाले हाल कायम चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै सभाले कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले विशेष साधारण सभा प्रयोजननका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । साधारण सभा बिहान १० बजे रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंंमा गर्ने भएको हो।

gold
himalayan life insurance long ad