citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।

फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाई हाइड्रोपावरले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो ।

कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका काम आरबीबी मर्चेन्टले गर्नेछ ।

himalayan life insurance
igi long