macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रियामार्फत बिक्री गरिएको शेयरको बोलपत्र आज खोलिने भएको छ।

कम्पनीले गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरको बोलपत्र आज खोलिने भएको हो।

काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजेबाट बोलपत्र खोलिनेछ।

कम्पनीले केही समयअघि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको शेयर कम्पनीले लिलामीमा बिक्री गरेको हो।

himalayan life insurance
igi long
NTA long ad