macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लोवर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ । जसअनुसार कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँमा आइपीओ जारी गर्नेछ ।

आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

himalayan life insurance
igi long
NTA long ad